After header

प्रशोधित पानीको अधिकतम बजार मूल्य तोकियो, प्रतिबोटल १६, प्रतिजार ५० रुपैंया

काठमाडौं । सरकारले व्यवसायिक रुपमा विक्रिवितरण हुने पानीको मूल्य निर्धारण गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजारमा विक्रिवितरण हुँदैआएको जार र बोटलको प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य निधारण गरेको हो । विभागको…

साउदीमा ज्यान गुमाएका ६४ नेपालीका परिवारलाई सहयोग

वैदेशिक रोजगारीका लागि साउदी अरबमा पुगेका बिभिन्न कारणले मृत्यु भएका नेपाली कामदारहरुको रकम नेपाल पठाइएको छ। नेपाली दूतावास रियादले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै बिभिन्न कम्पनीमा कार्यरत रहदा मृत्युवरण गरेका ६४ जना नेपालीहरुले काम…

अनशनरत विद्यार्थीको माग पूरा गर्न नेविसंघको आग्रह

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पोखरा विश्वविद्यालयमा १९ दिनदेखि रिले अनशन बसेका विद्यार्थीको माग तत्काल पूरा गर्न आग्रह गरेको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी पोखरा विश्वविद्यालयमा…

प्रधानन्यायाधीशलाई १७ बुँदे ध्यानाकर्षणपत्र बुझाइयो

काठमाडौं । नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई आज १७ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । ध्यानाकर्षणपत्रमा न्याय क्षेत्रभित्रका विसङ्गति, विकृति, विचौलिया र भ्रष्टाचार नियन्त्रण गर्न बारको प्रतिनिधि सम्मिलित एउटा…

विदेशबाट आधा लाख नेपाली स्वदेश फर्किए

काठमाडौं । कोभिड–१९ महामारीका कारण विदेशमा अफ्ठ्यारो अवस्थामा रहेका झण्डै आधा लाख नेपाली स्वदेश फर्किएका छन् । विभिन्न मुलुकबाट गरिएका उद्धार चार्टर्ड उडानमार्फत आजसम्म ४९ हजार ८६१ नेपाली स्वदेश फर्किएका छन् । नेपालका नेपाल वायु सेवा निगम…