After header

आजको मौसम पूर्वानुमान : वर्षा र हिमपात

मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव परेकाले देशभर बदली भइरहेको हो । महाशाखाले शुक्रबार बिहान…

आजदेखि ए डिभिजन लिग

आजदेखि नेपालको शीर्ष डिभिजन लिग सुरू हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने शहीद स्मारक ए डिभिजन लिगमा १४ क्लबको सहभागिता रहनेछ । दशरथ रंगशालामा बेलुकी पौने ५ बजे हुने उद्घाटन खेलमा नवप्रवेशी क्लब सातदोबाटो युथ क्लब र…

सर्वोच्चमा गोलाप्रथामा जाने अन्तिम तयारी

सर्वोच्च अदालतका बहुमत न्यायाधीशले सर्वोच्चको पूर्ण बैठकको माग गरेका छन् । बुधबार सर्वोच्च अदालतका चौध न्यायाधीश (दुई न्यायाधीश बिदामा तर सहमति) को बैठकबाट तत्काल फुलकोर्ट बोलाउने निर्णय भएसँगै मुख्य रजिस्ट्रारलाई सो को जानकारी गराइएको छ ।…

मुठी कस्दै प्रधानमन्त्री देउवाले भने – बक्सिङको सम्भावना राम्रो छ

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा बक्सिङ खेलको राम्रो सम्भावना रहेको बताएका छन् । अन्तर्राष्ट्रिय बक्सिङ महासङ्घका अध्यक्ष उमर क्रमलेभले बुधबार साँझ गरेको भेटमा प्रधानमन्त्री देउवाले सम्भावना बोकेको खेला भएकाले स्तरोन्नतिका लागि…

न्यायालयको विवादले छिटो निकास पाउनुपर्ने पाँच दलीय समन्वय समितिको निष्कर्ष

पाँच दलीय गठबन्धन समन्वय समितिले सर्वोच्च अदालतमा देखिएको समस्या र गतिरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको समितिको बैठकले राज्यको महत्त्वपूर्ण अंगको रुपमा रहेको न्यायपालिकाको स्वतन्त्रता,…