After header

प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि समूहगत धारणा राख्न सुरु, टोली नेतालाई १५ मिनेटको समय

काठमाडौं, १४ पुष । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को राजधानीमा जारी आठौँ महाधिवेशनको तेस्रो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन र नेता देवप्रसाद गुरुङको विधान मस्यौदामाथि समूहगत रुपमा आफ्नो धारणा राख्ने…

राष्ट्रिय सहमतिका आधारमा एमसिसीबारे निर्णय लिनुपर्छः अध्यक्ष यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख राजनीतिक दलहरुकाबीच सहमति र राष्ट्रको हित अनुकूल हुने गरी एमसिसीलाई अगाडि बढाउनुपर्ने बताएका छन्। पार्टीको नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)द्वारा आयोजित पत्रकार सम्मेलनमा उनले…

थप २६० जनामा कोरोना संक्रमण, ३४९ जना संक्रमणमुक्त

९ पुस, काठमाडौं। पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार ६० जनाको पीसीआर परीक्षण गर्दा २२७ जना र ३ हजार ८ सय ३८ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जना गरी २६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा…

कांग्रेस प्रदेश २ अधिवेशन : पदाधिकारीमा पनि देउवा पक्षकै अग्रता

९ पुस, जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । सभापतिको अन्तिम परिणाम आएपछि अहिले उपसभापति, महामन्त्री र सहमहामन्त्री पदको मत गणना भइरहेको छ । पछिल्लो मत परिणाम अनुसार उपसभापतिमा…

प्रचण्ड भेट्न खुमलटार पुगे बाबा रामदेव

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भारतीय योगगुरु रामदेवले भेटवार्ता गरेका छन् । खुमलटारस्थित प्रचण्ड निवासमा रामदेव र प्रचण्डबीच भेटवार्ता भएको हो । भेटका क्रममा प्रचण्ड र रामदेवबीच योगका विषयमा केन्द्रीत रहेर छलफल भएको बताइएको छ ।…