प्रदेश २ सरकारले ६१० गरीब र विपन्नको घर बनाइदिने
३० पुस, जनकपुरधाम । प्रदेश २ सरकारले गरीब र विपन्न परिवारको घर निर्माण गरिदिने भएको छ ।
त्यसका लागि नेपाली कांग्रेसका नेता स्व. महेन्द्रनारायण निधिको नाममा विपन्न आवास योजना बनाइएको छ । यो योजना अन्तर्गत प्रदेशको आठै जिल्लामा ६ सय १० जना…
