राष्ट्रियसभा अन्तर्गतका सबै समितिका सभापति निर्विरोध
काठमाडौं । राष्ट्रियसभा अन्तर्गतका समितिहरुमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन् ।
समिति सभापति चयन गर्न शुक्रबार निर्वाचन भएको हो । निर्वाचनबाट दिगो विकास तथा सुशासन समितिमा तारादेवि भट्ट, विधायन…
