आफैं ढंग नपुर्याई चिउँडोमा मास्क लगाइरहने अनि सरकारलाई गाली गर्ने ?
काठमाडौं । बिहिबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गरुञ्जेल सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले मास्क लगाएका थिएनन् । निर्णय सुनाएर सरकारी सञ्चारमाध्यमका केही पत्रकारको प्रश्नको जवाफ दिएर बाहिरिने क्रममा उनले…
