यसरी तोड्न सकिन्छ भारतसँगको संवादहीनता
१३ साउन, काठमाडौं । १६ कात्तिक २०७६ मा भारतले नेपाली भूभाग समेत आफ्नोतर्फ पारेर नक्सा निकालेलगत्तै कुटनीतिक नोटमार्फत नेपालले छलफलबाट निकास निकाल्न प्रस्ताव गर्यो । तर, यो प्रस्तावलाई भारतले बेवास्ता गर्यो ।
त्यहीबीच भारतले नेपाली भूमि…
