After header

काँग्रेस बैठकमा देउवा–प्रकाशमान जुहारी, गोविन्द बोल्दा देउवाले देखाए पौडेल

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा नेता प्रकाशमान सिंहले हालै गठन भएको राजनीतिक संयन्त्रको विरोध गरेका छन् । कात्तिक २४ मा ५ दलीय सत्ता गठबन्धनको बैठकले रामचन्द्र पौडेलको नेतृत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय…

बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्न परिचालित करिब ५० जना पक्राउ

नेपाल बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्न परिचालित करिब ५० जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थन गर्दै सडकमा निस्किएको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बार एशोसिएशनको…

नेपाली पौरख र गौरवभित्र लुकेर बसेका सम्पदाहरूको खोजी आवश्यक छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र नेपाली गौरवभित्र लुकेर बसेका सम्पदाहरूको खोजी र प्रकाशन आजको आवश्यकता भएको बताएका छन् । आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभाको ३६ औँ बैठक समुद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले…

मुस्ताङमा हिम पहिरो : भागदौडमा ७ घाइते

मुस्ताङमा हिम पहिरो गएको छ । आईतबार थासाङ गाउँपालिका—२ को हिमाली लेकमा हिम पहिरो जाँदा ७ जना घाइते भएको छन् । हिम पहिरो जाँदा भागदौड हुFदा ७ जना स्थानीयहरु घाइते भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जनाकारी दिए ।…

देउवाले दिए साहित्यकारको परिचयपत्र, बैरागी काँइलाले भने– बल्ल लेखक भइयो !

नेपाल प्रज्ञा प्रतिष्ठानको ३६ औँ प्राज्ञसभाको उद्घाटनका अवसरमा आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले केही लेखक/साहित्यकारलाई परिचयपत्र प्रदान गरेका छन् । लेखक/साहित्यकारको परिचयपत्र पाएपछि प्रतिष्ठानका पूर्व कुलपति बैरागी काँइलाले भने, ‘यो…