प्रदेश १ : राजनीतिक नियुक्ति पाएका ७५ जनाको पद गुम्दै
प्रदेश १ को पूर्ववर्ती सरकारले गरेको राजनीतिक नियुक्तिलाई मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको सरकारले खारेज गर्ने भएको छ । प्रदेशको खेलकुद बोर्डदेखि जिल्लासम्म नियुक्त पदाधिकारी र सदस्य, प्रदेश पर्यटन बोर्ड, सञ्चार प्रतिष्ठादेखि श्रम…
