बेलका नगरपालिकाको भ्रष्टाचार नरोकिए पद त्याग्छु : उपमेयर चौधरी
८ साउन, काठमाडौं । बेलका नगरपालिकाकी उपमेयर राज कुमारी चौधरीले नगरपालिकामा भ्रष्टाचार नरोकिए पद त्याग गर्ने घोषणा गरेकी छन् । उनले बेथिति अन्त्य गर्न नसकेको भन्दै मतदातासँग माफीसमेत मागेकी छन् ।
‘पंखादेखि एक्साभेटर खरिदसम्म भ्रष्टाचार…
