डब्ल्यूएचओले भन्यो, ‘२०२१ अघि भ्याक्सिन बन्ने आशा छैन’: ब्राजिलका राष्ट्रपतिको तेस्रो परीक्षण पनि…
संसारभरी कोरोनाभाइरसका हालसम्म १ करोड ५२ लाख ३५ हजार २०८ संक्रमित भेटिएका छन् । वर्ल्डोमिटर्सका अनुसार यीमध्ये ९१ लाख ९९ हजार ६ सय ३२ ठिक भइसकेका छन् भने ६ लाख २३ हजार ५ सय ७६ को मृत्यु भइसकेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले…
