पुष्पलालको चाहाना धेरै हदसम्म पूरा गरेका छौँ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको कम्युनिस्ट पार्टी एकताको चाहाना धेरै हदसम्म पूरा भएको बताएका छन् ।
‘पुष्पलालको जुन सांगठनिक राजनीतिक चाहना थियो, त्यो आज हामीले धेरैहदसम्म पूरा गरेका…
