After header

खान नपाएर पहिरो पीडितको मृत्यु

जाजरकोट । गत असार २५ गते भीषण पहिरोमा परी बारेकोट गाउँपालिका–४ मा ११ जनाको ज्यान गुमाएको केही दिन नबित्दै विस्थापित दलवीर सार्कीको मृत्यु भएको छ । त्रिपालमा खान बस्न अभाव हुँदा स्वास्थ्यावस्था कमजोर भई उनको मृत्यु भएको वडा सचिव डम्बर पुनले…

कोरोना त्रासकाबीच रातो मछिन्द्रनाथको रथारोहण हुने

काठमाडौं । कोरोना त्रासकाबीच रातो मछिन्द्रनाथको रथारोहण हुने भएको छ । यस वर्ष आगामी साउन १० गते मछिन्द्रनाथको रथारोहणको शुभसाइत रहेको छ । मछिन्द्रनाथको रथारोहणका लागि साउन १० गते दिनको १२ बजेर ५ मिनेटदेखि १२ बजेर १५ मिनेटसम्मको शुभसाइत…

सुनकोशी र तामाकोशी आसपासका बस्तीमा सुरक्षित रहन आग्रह

रामेछाप । लगातारको वर्षाका कारण चीनको केरुङ छ्यो ताल फुट्न सक्ने सम्भावना बढेको जनाउँदै जिल्ला प्रशासन कार्यालय रामेछापले सुनकोशी र तामाकोशी आसपासका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको सूचनानुसार अविरल…

झापामा पहिरोले घर पुर्दा एक युवकको मृत्यु, तीन घाइते

झापाको बुद्धशान्ति गाउँपालिकामा पहिरोले घर पुर्दा  एक युवकको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका–७ मोतीडाँडामा गएको पहिरोले घर पुर्दा मेचीनगर–९ निवासी १५ वर्षीय विवेक दर्नालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।…

ट्रम्पले भने, ‘कोरोना महामारी थप विध्वंशकारी हुनेछ’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोना महामारीको स्थिती थप भयावह हुने बताएका छन्  । उनले महामारी उच्चतम बिन्दुमा पुगेपछि स्थिती पुनः ठिक हुनेसमेत बताएका छन् । कोरोनाबारे दैनिक पत्रकार सम्मेलन पुनः सुचारु गर्दै…