After header

नारायणगढ–मुग्लिन सडकमा पुनः पहिरो

नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ । भरतपुर महानगरपालिका–२९ स्थित पन्ध्रकिलो नजिक बतासेडाँडामा पहिरो खसेको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार चारकिलोको पहिरो पन्छाएर सडक एकतर्फी बनाएको केही…

लामो समयदेखि फरार अभियुक्त धमाधम पक्राउ पर्दै

अपराध गरी लामो अवधिदेखि फरार रहेका अभियुक्तहरु बन्दाबन्दीका बेला धमाधम पक्राउ पर्न थालेका छन् । सरकारी छाप दस्तखत कीर्ते गरेको अभियोगमा झापा जिल्ला अदालतबाट दुई वर्षअघि एक वर्ष कैद र रु ५० हजार जरिवाना तोकिएका विर्तामोड–१ का २५ वर्षीय सुशील…

पाँच महिनापछि फरार दुई व्यक्ति पक्राउ

बैंकिङ कसुर मुद्दामा अदालतको फैसलाको अवहेलना गरी फरार रहेका भक्तपुर नगरपालिका–५ घर भई हाल सूर्यविनायक नगरपालिका–५ सल्लाघारी बस्ने ५८ वर्षीय मधुराम प्रधानाङ्गलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ । प्रतिभा नायभा श्रेष्ठको जाहेरीे…

नवलपरासीमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु

काठमाडौं – नवलपरासी (सुस्ता पूर्व)को बुर्लिङटार गाउँपालिकामा पहिरोले पुरिएर २ जनाको ज्यान गएको छ । गएराति आएको पहिरोमा पुरिएर बुर्लिङटार–२ का शेरबहादुर नेपाली र खिनीमाया नेपालीको मृत्यु भएको नवलपरासी (सुस्ता पुर्व)का एसपी दिपक रेग्मीले…

पर्वतको नयाँपुलको सडक अवरोध खुलाइँदै

काठमाडौं । पोखरा–बाग्लुङ सडक खण्ड अन्तर्गत नयाँपुलको सडक अवरोध खुलाउने प्रयास भइरहेको छ । पर्वतको कुश्मानगरपालिका–२ स्थित नयाँपुलमा सडक माथिबाट खसेको ठुलो ढुंगा स्काभेटरेको सहायताले हटाउन प्रयास भइरहेको जिल्लाप्रहरी कार्यालय पर्वतले जनाएको…