After header

नारायणीको बहाव ४४ वर्षयताकै उच्च

–नारायण अधिकारी चितवन । नारायणी नदीको बहाव आज बिहान ४४ वर्षयताको सबैभन्दा उच्च भएको छ । बिहान ९ बजे नदीको बहाव ९ दशमलव ९१ मिटर पुगेको थियो । देवघाटमा रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख जलविज्ञ रामविकेश रायका अनुसार…

दार्चुलामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु

दार्चुला । मालिकार्जुन गाउँपालिका–८ शङ्करपुर पस्तीमा घर पुरिएर दुईको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घर माथिबाट पहिरो खसेर च्यापिएका लेकम गाउँपालिका–५ घर भएका अन्दाजी २७ वर्षीय अर्जुन दर्जी र २२ वर्षीय मिलन दर्जीको मृत्यु भएको…

साल्ट ट्रेडिङ संचालक समितिका अध्यक्ष तथा उद्योगपति लक्ष्मीदास मानन्धर अस्पताल भर्ना

काठमाडौं ।   साल्ट ट्रेडिङ कर्पोरेशन संचालक समितिका अध्यक्ष एवं उद्योगपति लक्ष्मीदास मानन्धर अस्पताल भर्ना भएका छन् । सोमबार राति क्षेत्रपाटी स्थित आफ्नै निवासमा भर्याङ्मा चिप्लिएर लड्दा मानन्धर घाइते भएका थिए । उनलाई तत्काल बागबजारस्थित…

बिपीको समाजवादको बाटोमा काँग्रेस सदैव क्रियाशील रहनेछः सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाले देखाएको लोकतान्त्रिक समाजवादको बाटोमा काँग्रेस सदैव क्रियाशील रहने उल्लेख गरेका छन् । प्रथम जननिर्वाचित…

नेकपा स्थायी समिति बैठक सुरु, ओली अनुपस्थित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री निवासमै बैठक सुरु भएपनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने बैठकमा अनुपस्थित रहेका छन् । स्थायी समिति…