After header

कार्यविधि सरल बनाउ : काँग्रेस

नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीति २०७७/७८ मा पुनःकर्जा कोष विस्तार भएअनुसार यसको पूर्णउपयोग हुने वातावरण निर्माण गर्न कार्यविधि/परिपत्रहरुमार्फत् सरलीकरण गर्नुपर्ने सुझाव दिइएको छ । नेपाली काँग्रेसको ‘लगानी, पूर्वाधार र रोजगार : …

दोलखाको पवटीमा यात्रुबहाक बस दुर्घटना, ३ जना गम्भीर घाइते

दोलखा । दोलखाको मेलुङ गाउँपालिकाको पवटीमा यात्रुबहाक बस दुर्घटना भएको छ । दुर्घटनामा ३ यात्रु गम्भीर घाइते भएका छन् । मेलुङ गाउँपालिका–१ पवटीमा भएको उक्त दुर्घटनामा आधा दर्जन बढी घाइते भएका छन् । पवटीको सिम्टेबाट चरिकोटतर्फ आउँदै गरेको…

‘कमैयाके फुटल करम’

बर्दिया, बाँके र दाङ — माटीके बिछौना, माटीके ओरहैना, माटीके जनम हो,कहे देहलो इसरा महादेव, कमैयाके फुटल करम हो... (माटोको बिछ्यौना, माटोकै ओढ्ने, माटोकै जन्म हो, भनिदेऊ न महादेव, कमैयाको कर्म फुटेको छ) । बर्दियाको बढैयाताल गाउँपालिका–४,…

बैठककै गोलचक्कर

जनता र जनजीविकालाई मुख्य नारा बनाएर चुनावमा करिब दुई तिहाइ सिट जितेको नेकपा यतिखेर दु:ख बुझ्न र आँसु पुछ्न जनताकै घरदैलोमा हुनुपर्ने हो । तर सत्ता र शक्तिको जोडघटाउका लागि कोठे बैठकमा नेताहरु गोलचक्कर मारिरहेका छन् । जनताको सवालमा कुरा…

संखुवासभा र सिन्धुपाल्चोकको बाढीपहिरोमा बेपत्ता ३४ जना अझै भेटिएनन्

काठमाडौँ — संखुवासभा र सिन्धुपाल्चोकमा बाढीपहिरोबाट बेपत्ता भएका ३४ जना अझै फेला परेका छैनन् । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दामा आइतबार बिहान गएको पहिरोमा परी हराइरहेका ११ जनाको कुनै अत्तोपत्तो छैन । लगातार खोजी गर्दा पनि उनीहरू…