After header

सीमामा संरचना नबनाउन भारतलाई ‘कूटनीतिक पत्र’

काठमाडौँ — सीमावर्ती क्षेत्रमा अनधिकृत भौतिक संरचना बनाएर नेपाली भूमि डुबानमा पारेकामा असन्तुष्टि जनाउँदै नेपालले भारत सरकारलाई ‘कूटनीतिक पत्र’ पठाएको छ । नेपालबाट दक्षिणतर्फ बग्ने नदी तथा खोलाको प्राकृतिक बहाव रोकिने गरी भारतले बाँध,…

सार्वजनिक जग्गा छोरादेखि ज्वाइँसम्मलाई

बाँके — सुकुम्बासी समस्या समाधान आयोग जिल्ला कार्यालयले कोहलपुर नगरपालिका–४ (साविक रझेना–३) स्थित ६ बिघा पर्ती/ऐलानी जग्गा हचुवामा बाँडेको पाइएको छ । पूर्व–पश्चिम राजमार्गको दक्षिणतर्फ रहेको ७७, ७८ र ७९ कित्ता नम्बरको जग्गा ४१ जनालाई…

‘विप्लव’ समूहका रोल्पा जिल्ला अध्यक्ष पक्राउ

काठमाडौँ । प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका रोल्पा जिल्ला अध्यक्ष  पक्राउ परेका छन् । विप्लव समूहका जिल्ला पाटी अध्यक्ष कमल थापा ‘बिजुली’ शुक्रबार पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक…

निजी विद्यालयका शिक्षकलाई तलब नदिइएकोमा आपत्ति

काठमाडौं । नेपाल शिक्षक महासङ्घले वैकल्पिक प्रणालीको सिकाइ स्थगन गरी शिक्षकहरुलाई बेतलबी घरबिदा दिने निजी विद्यालय सञ्चालकका छाता सङ्गठनको निर्णयप्रति आपत्ति जनाएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी…

बिपी स्मृति दिवस मनाउन मातहका समितिहरुलाई नेविसंघको परीपत्र

काठमाडौं –  नेपाल विद्यार्थी संघले साउन ६ गते बिपी कोइरालाको ३८ औं स्मृति दिवस मनाउन मातहका समितिहरुलाई परीपत्र जारी गरेको छ । नेबिसंघ  जिल्ला, प्रदेश, क्याम्पस, क्षेत्र, विदेश क्षेत्र  मातहतका समितिहरुलाई स्मृति दिवस मनाउन अध्यक्ष…