अविरल वर्षाले जनकपुरधाम जलमग्न, जनजीवन प्रभावित
बिहीबार रातिदेखि परिरहेको अविरल वर्षाले जनकपुरधाम जलमग्न हुनुको साथै धनुषा जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकाको जनजीवन प्रभावित भएका छन्। यहाँको मूल सडकमा दुई फिटभन्दा वढी पानी जमेको छ ।
पानीको निकास नहुँदा घरघरमा पानी पसेको छ…
