After header

‘व्यवसायीले गाडी बाहिर निकाले हामी चलाउन तयार छौँ’

काठमाडौं । सरकारले छोटो दूरीका सवारीसाधनको सञ्चालन खुला गरे पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अहिलेकै अवस्थामा सवारीसाधन सञ्चालन गर्न नसकिने बताएको छ । लकडाउन अवधिको बैंक किस्ता सार्नुपर्ने, ब्याज मिनाहा हुनुपर्ने,…

सरकारी वेवास्ता : पशुपतिको जग्गामा व्यक्तिको रजाइँ

पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा काठमाडौँको गोठाटारमा रहेको ५३४ रोपनी जग्गा वर्षौंदेखि व्यक्तिरसंस्थाले अतिक्रमण गर्दासमेत सरकार बेखबर रहेको छ । कोषको जग्गामा विभिन्न व्यक्ति, संस्थाले अतिक्रमण गरी घर टहरा निर्माण गरेका छन् ।…

कोरोनाको आशङ्का भएपछि १४९ लाई खरिपाटी क्वारेन्टिन लगियो

कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १४९ लाई होल्डिङ सेन्टरमा नलगी भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित क्वारेन्टिनमा लगिएको छ । कतार एयरवेयजबाट त्रिभुवन अन्तर्राष्ट्रिय…

बैंकको ब्याजदर शतप्रतिशत छुट दिन व्यवसायीको माग

व्यवसायीले बन्दाबन्दीको अवधिभरको बैंकको ब्याजदर शतप्रतिशत छुट दिन माग गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी कोभिड–१९ को कारण व्यापार व्यवसाय धराशायी बन्दै गएको भन्दै सरकारले…

यस वर्षको ‘जसुदा स्मृति पुरस्कार’ देवेन्द्र शक्तेनलाई

यस वर्षको ‘जसुदा स्मृति पुरस्कार’ कवि तथा चिन्तक देवेन्द्र शक्तेनलाई प्रदान गरिने भएको छ । भानु प्रतिमा संरक्षण तथा साहित्य सम्बद्र्धन समिति इलामको बैठकले शक्तेनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । कवि तथा पत्रकार जसुदा खाकीको स्मृतिमा…