After header

सेतीनदी किनार क्षेत्रमा बस्दै आएका ४३ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण

बिहीबार रातिदेखि अविरल वर्षात् कारण सेतीनदी किनार क्षेत्रमा बस्दै आएका तनहुँको शुक्लागण्डकी नगरपालिका क्षेत्रका ४३ घरपरिवारका करिब २०० बढी जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । सेती नदीमा पानीको बहाव एक्कासि…

खोलाले बगाएर एकको मृत्यु

माडीमा खोलाले बगाएर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीय पुरुष रहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । दुई दिनदेखि परेको वर्षात्का कारण रिमाल खोला बढ्दा खोला तर्ने समयमा उनलाई बगाएको अनुमान गरिएको प्रहरीले…

पहिरोमा वेपत्ता १० जनाको शव भेटियो

म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको विभिन्न ठाउँमा गएको पहिरोमा परी वेपत्ता भएका २१ मध्ये नौ जनाको शव भेटिएको छ । वडाअध्यक्ष राजाराम सुवेदीका अनुसार कल्लेनीमा एक, ठूलोगाउँमा एक र राम्चेमा सात जनाको शव भेटिएको हो । सात जना…

खोलाले बगाएर पिलरमा अड्किएका युवाको जिवितै उद्धार

घोराही - खोलाको बीच भागमा रहेको पिलरमा अड्किएका दाङका एक जना युवालाई खोलाबाट जिवितै उद्धार गरिएको छ । पत्रे खोला पुलमा ६ बर्षसम्म पुल नबन्दा जनताले सास्ती पाएका छन् । शुक्रबार बेलुका १० बजे तुल्सिपुर १८ पत्रे खोलामा सोही ठाउँकै २८ वर्षीय…

पूर्वराजा ज्ञानेन्द्रलाई महाप्रसादको सट्टा योगी आदित्यनाथको शुभकामना

-मणि त्रिपाठी,गोरखपुर  एजेन्सी । पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिनमा भारतको गोरखनाथ मन्दिरको तर्फबाट प्रत्येक वर्ष पठाइने गरेको महाप्रसाद यसपटक पठाइएन । दुई देशबीच भएको लकडाउनका कारण गोरखपुरस्थित गोरखनाथ मन्दिरबाट प्रत्येक वर्ष पठाइने…