After header

अष्ट्रेलियाको नयाँ निर्णयले रिसायो चीन, दियो यस्तो चेतावनी

चीनको नयाँ राष्ट्रिय सुरक्षा कानूनबाट पैदा भएको आशंकालाई मध्यनजर गर्दै अष्ट्रेलियाले हङ्गकङसँग आफ्नो प्रत्यर्पण सन्धि रोकिदिएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले नयाँ कानूनले हङ्गकङको आफ्नो आधारभूत कानून बेवास्ता गर्ने र…

विकास दुबेसँग ८ घण्टा सोधपुछः भने, ‘इन्काउन्टरको डरले प्रहरीमाथि गोली चलाएँ, मन्दिरमा बसेर असाध्यै…

भारतको कानपुर सुटआउटका आरोपी विकास दुबेलाई उज्जैन प्रहरीले युपी एसटीएफको जिम्मा लगाइदिएको छ । विकासमाथि उज्जैनमा कुनै पनि मुद्दा दर्ता गरिएको छैन । एसपी उज्जैन मनोज कुमारले चार्जशीट बनाएर यूपी प्रहरीलाई सुम्पिएका छन् । यद्यपि, मनोज कुमारले…

प्रदेश १ का १४ सङ्क्रमित निको भई घर फर्किए

प्रदेश नं मा १ मा बिहीबार दुई जना कोभिड–१९ सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सङ्क्रमित हुनेमा झापा र सुनसरीका एक/एक जना रहेका छन् । प्रदेशमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ७०४ पुगेको छ । यस्तै प्रदेशबाट बिहीबार १४…

भारतीय टेलिभिजनको आपत्तिजनक सामग्रीको कूटनीतिक माध्यमबाट खण्डन गर्न माग

भारतीय टेलिभिजन जी न्यूजले प्रशारण गरेको प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँग सम्बन्धित सामग्री प्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सार्वभौमसत्ता…

‘ज्योतिष’ अर्जुन क्षत्री पक्राउ

काठमाडौँ । ‘ज्योतिष’ अर्जुन थापा क्षत्री पक्राउ परेका छन् । क्षत्रीसहित ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बिहीबार पक्राउ गरेको हो । आफूलाई ‘अख्तियारको सहसचिव’ भन्दै ठगी गर्दै हिँडेको आरोपमा क्षत्रीलाई पक्राउ गरेर…