After header

मानव अधिकार आयोगको विज्ञप्ति अन्सारीको अभिव्यक्ति स्वतन्त्रता विरुद्धः गिरी

काठमाडौँ । नेतृ सरिता गिरीले राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीलाई नियन्त्रण गर्न तथा अनुशासित बनाउन उक्त आयोगका अध्यक्ष अनुपराज शर्माले जारी गरेको विज्ञप्ति प्रति ध्यानाकर्षण भएको जनाएकी छन् । अनसारीले गिरीविरुद्ध शुरु गरिएको…

ठाउँ-ठाउँमा गएको पहिरोका कारण भीमफेदी–कुलेखानी सडक अवरुद्ध

काठमाडौं – बिहीबार साँझदेखि परेको अविरल वर्षाले भीमफेदी–कुलेखानी सडकखण्डमा पर्ने सिम खोला र जुरीखेत र गढीलगायत स्थानमा पहिरो जाँदा भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय…

चर्को भाडा लिएर यात्रु बोक्ने निजी सवारीसाधन प्रहरीको नियन्त्रणमा

काठमाडौं – चर्को भाडा लिएर यात्रु बोक्ने १६ निजी सवारीसाधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकामा प्रयोजन विपरीत चर्को भाडा लिएर यात्रु बोक्ने सवारीसाधन नियन्त्रणमा लिएको हो ।…

अविरल वर्षा : उच्च सतर्कता अपनाउन आग्रह

काभ्रेपलाञ्चोक – गत बुधबार रातिदेखि अविरल वर्षा भइरहेकाले सम्भावित घटनाबाट जोगिन जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सतर्क रहन आग्रह गरेको छ । गत बुधबार जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि लगातार वर्षा…

पहिरोले घर पुर्दा एकै परिवारका दुईको मृत्यु

रुकुम पश्चिममा पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज बिहान ६ बजेतिर गएको पहिरोले जिल्लाको आठबीसकोट नगरपालिका–३ रेझेखोलाका तुलबहादुर दमाईंको एक तले घर पुर्दा दमाईंकी श्रीमती र छोराको मृत्यु…