After header

प्रधानमन्त्री ओलीद्वारा फ्रान्स र आयरल्यान्डका प्रधानमन्त्रीलाई बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्स र आयरल्यान्डका नवनियुक्त प्रधानमन्त्रीलाई आज बेग्लाबेग्लै बधाई सन्देश पठाउँदै उनीहरुको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । फ्रान्सका प्रधानमन्त्री जँ कास्टेक्सलाई पठाउनुभएको बधाई…

प्रहरी सहायक निरीक्षक घुससहित रंगेहात पक्राउ

जनकपुर । सर्लाहीमा प्रहरी सहायक निरीक्षक घुस लिँदै गर्दा पक्राउ परेका छन् । प्रहरी सहायक निरीक्षक राम विश्वासराय यादव ५ हजार घुसस मंगलबार इश्वरपुर नगरपालिकास्थित प्रहरी चौकी गौरीशंकरमा कार्यरत यादव ५ हजार घुससहित रंगेहात कार्यालयबाट…

नेपाल एयरलाइन्सका थप २ कर्मचारीमा कोरोना पुष्टि

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का तीन पाइलटसहित नौ उडान कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । चार्टर्ड उडानमा सहभागी चालक दलका नौ सदस्यको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।…

तङ्ग्रिदै औषधि लिमिटेड

काठमाडौं । आठ वर्ष बन्द रहेर उत्पादन थालेको नेपाल औषधि लिमिटेड अहिले विस्तारै तङ्ग्रिन थालेको छ । लिमिटेडले अहिले विभिन्न सात प्रकारका औषधि उत्पादन गरेर बिक्री–वितरण थालेसँगै यसको पुरानो पहिचानलाई पुनः स्थापित गराउन खोज्दैछ ।…

भक्तपुर हुँदै काठमाडौं प्रवेश गर्ने नाकामा सवारी जाम

भक्तपुर । भक्तपुरको जगाती हुँदै काठमाडौं प्रवेश गर्ने नाकामा सवारी साधनको जाम लागेको छ ।  विभिन्न जिल्लाबाट देशको राजधानी काठमाडौं आउन लागेका सवारीसाधनको चेकजाँचका क्रममा लामो जाम लागेको हो । सो नाका हुँदै उपत्यका भित्रिनेहरुलाई गाडीबाट…