After header

सङ्कट समाधानमा सरकार गम्भीर भएन- महामन्त्री कोइराला

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले कोरोना भाइरसको सङ्क्रमणका कारण उत्पन्न सङ्कट समाधानका लागि सरकारले कुनै प्रभावकारी नयाँ योजना दिन नसकेको बताएका छन् । सामाजिक लोकतन्त्रका लागि ऐक्यबद्धता नेपालले आज आयोजना गरेको…

हिमालयले चीनको टियानजिन र मनिलामा चार्टर्ड उडान गर्ने

काठमाडौं । हिमालय एयरलाइन्सले फिलिपिन्सको मनिलामाई जुलाई ११ तारिखमा चार्टर्ड उडान गर्ने भएको छ । विभिन्न देशमा अलपत्र नेपालीको उद्धार उडान गर्दै आएको हिमालयका लागि यो नयाँ गन्तव्य हो । सोही दिन हिमालयले साउदी अरेबियाको दमाममा चार्टर्ड उडान…

को हुन् नवनियुक्त प्रहरी महानिरीक्षक थापा ?

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा बढुवा भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेश थापा क्षत्री संगठनमा इमान्दार र शालिन स्वभावका अधिकृतका रुपमा चिनिन्छन् । भक्तपुरको कटुन्जेका थापा २०२५ साल मंसिर २३ गते जन्मिएका हुन् । २०४९…

‘बन्दाबन्दीमा निजी विद्यालयले शुल्क असुल्नु न्यायपूर्ण छैन’

काठमाडौं । बन्दाबन्दीको बेलामा पनि निजी विद्यालयले अभिभावकलाई शुल्क तिर्न दबाब दिएको भन्दै अधिकारकर्मी र अभियन्ताहरुले यसको विरोध गरेका छन् ।  उनीहरुले आज यहाँ पत्रकार सम्मेलन गरी अभिभावक माथिको ज्यादती तत्काल बन्द गर्नुपर्ने माग समेत गरेका…

‘कोरोना समुदायमा आउन सक्छ’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित ‘प्रेस ब्रिफिङ’का क्रममा  उनले भने– ‘यदि समुदायमा कोरोना फैलिएको भए महिला र पुरुषमा समान रुपमा देखिनुपथ्र्यो । त्यो भएको छैन । तीन प्रतिशत सङ्क्रमित बाहिरबाट नआएका व्यक्तिमा…