आज ११ अन्तर्राष्ट्रिय उडानः फर्किए १ हजारभन्दा बढी नेपाली
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज ११ अन्तर्राष्ट्रिय उडान भएका छन् । विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धारका लागि गरिएका यी उडानमार्फत एक हजार १७७ नेपाली स्वदेश फर्किएका छन् ।
आज नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले…
