After header

अस्पतालमा स्वास्थ्य सावधानी अप्नाउँदैनन् बिरामी र कुरुवा

–सञ्चिता घिमिरे काठमाडौँ । कोभिड–१९ का सङ्क्रमितसँगै अरु किसिमका बिरामीको उपचार गरिरहेको पाटन अस्पतालमा आउने बिरामी र कुरुवाले आवश्यक स्वास्थ्य सावधानी अपनाएको पाइएको छैन । अस्पतालमा पुग्दा कतिपय कुरुवा र बिरामी समूहमै बस्ने र माक्सको…

कोरोना भाइसरको जोखिमका बीच यसरी निर्माण गरिँदैछ रातो मच्छिन्द्रनाथको रथ

पाटनको प्रसिद्ध रातो मच्छिन्द्रनाथको जात्राका लागि धमाधम रथ निर्माण थालिएको छ । ललितपुरको पुल्चोकमा गत असार १० गतेदेखि रथ निर्माण थालिएको हो । कोरोना संक्रमणको जोखिमका बीच पञ्जा, स्यानीटाइजर लगाउनुका साथै ज्वरो नापेर रथ निर्माणको…

पशुपति क्षेत्रको कैलाशडाँडामा वृक्षरोपण

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको आयोजनामा पशुपति क्षेत्रको कैलाशडाँडामा धार्मिक प्रजातिका २०० बिरुवा रोपिएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले आज वृक्षरोपणको शुरुवात गरेका हुन् । समी, कपुर, रुद्राक्ष,…

सरकार र सत्याग्रही युवाबीच १२ बुँदे सहमति

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अनशनरत सत्याग्रही युवाबीच सहमति भएको छ । मन्त्रालयका तर्फबाट वरिष्ठ विशषेज्ञ डा.रोशन पोखरेल र सहप्रवक्ता डा.समिरकुमार अधिकारी र सत्याग्रही युवाका तर्फबाट बिन्ज्वाला श्रेष्ठ र डा.सन्तोष पौडेलबीच…

उपत्यकाका देवी देवता र मनुष्यलाई पशुपतिमा जात्रा हेर्ने निम्ता

काठमाडौं । पशुपति क्षेत्रकै सबैभन्दा लामो जात्राका रुपमा मनाइने वत्सलेश्वरी, बज्रेश्वरीको यात्रा शुरु भएको छ ।  जात्राको पहिलो दिन आज पशुपति मूल मन्दिरबाट सिफल, कालोपुल, ज्ञानेश्वर, नक्साल, कमलपोखरी, लगन, जैसीदेवल, हनुमानढोका, असन, जमल…