After header

पशुपतिनाथ मन्दिरमा विशेष पूजा स्थगित

काठमाडौं । पशुपतिनाथ मन्दिरमा विशेष पूजा स्थगित गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमका कारण पशुपतिनाथ क्षेत्र विकास कोषले शुल्क लिएर गर्दै आएको विशेष पूजा स्थागित गरेको छ ।  नियमित पूजा भने यथावत रहेको छ ।…

धार्मिक र पवित्रस्थलको अनुभूति हुनेगरी पशुपति क्षेत्रको सौन्दर्यता विकास गरिने

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले धार्मिक र पवित्रस्थलको अनुभूति हुने गरी पशुपति क्षेत्रको सौन्दर्यता विकास गरिने बताएका छन्। नेपाल एसबीआई बैंकको लगानीमा निर्माण भएको पशुपति मन्दीरको दक्षिणद्वारको…

महानगरीय अपराध महाशाखाको सर्वसाधारणलाई अनुरोध

काठमाडौं । प्रहरीले पछिल्ला दिन महंगो मूल्यका सामानहरु अत्यन्त सस्तोमा पाइने भन्दै गरिने विज्ञापनहरुबाट सतर्क रहन आग्रह गरेको छ । महानगरीय अपराध महाशाखाले आज एक सूचना प्रकाशित गरी त्यस्तो विज्ञापनमार्फत ग्राहकहरुलाई बैंक खाताहरुमा पैसा…

मानिसले जनावरलाई यसरी नै मारिरहने हो भने कोरोनाजस्तै थप रोग फैलनेछन्ः संयुक्त राष्ट्र

संयुुक्त राष्ट्रको पर्यावरणसँग जोडिएको एक संस्थाले मानिसहरुले जंगली जनावरलाई यसरी नै मार्न र उत्पीडन गर्न जारी राखेको खण्डमा कोरोनाभाइरसजस्तो संक्रामक रोगको थप सामना गर्नुपर्ने धारणा व्यक्त गरेको छ । यूएन इन्भारोन्मेन्ट प्रोग्राम एण्ड…

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

विदुर नगरपालिका–५ गङ्गटेमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्। बट्टार बजारबाट देवीघाटतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालक विदुर नगरपालिका–३ खड्गभञ्याङका २१ वर्षीयका ठाकुर…