After header

बहुविवाहका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

प्रहरीले विभिन्न दुई मुद्दामा अदालतबाट दोषी ठहर भएका दुई जनालाई पक्राउ गरेको छ। बहुविवाह मुद्दाका दोषी पोखरा महानगरपालिका–२० विजयपुर बस्ने ४७ वर्षीय खड्कबहादुर गुरुङलाई प्रहरीले आइतबार पक्राउ  गरेको हो। गुरुङलाई कास्की जिल्ला…

स्वास्थ्य सेवामा समान पहुँच वृद्धिका लागि अनुसन्धान आवश्यक– मन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले प्रत्येक नागरिकको स्वास्थ्य सेवामा समान पहुँचको हकलाई सुनिश्चित गर्न स्वास्थ्यका विभिन्न विधामा अनुसन्धान हुन आवश्यक रहेको बताएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा…

रातो मच्छिन्द्रनाथको पुनर्निर्माण थालियो

काठमाडौं । ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत् सुरु भएको छ । असार २० गते क्षमा पूजा गरी सोमबारबाट काम सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष अमीर शाक्यले जानकारी दिए । शाक्यका…

रूपन्देही सामूहिक हत्याकाण्डः सिंजाली पुर्पक्षका लागि जेल चलान

रुपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० मैनहवाका सामूहिक हत्याका अभियुक्त झसेन्द्र सिंजाली पुर्पक्षका लागि जेल चलान भएका छन् । आइतबार जिल्ला अदालत रुपन्देहीका जिल्ला न्यायाधीश मातृका मरासिनीको एकल इजलासले सिंजालीलाई पुर्पक्षका…

ओखलढुंगामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

ओखलढुंगा । ओखलढुंगाका थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भारतबाट आएका लिखु गाउँपालिकाका ३ जना युवामा सोमबार कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यलय ओखलढुंगाले जनाएको छ । गाउँपालिकाका २२,२८ र ३० वर्षका युवामा कोरोना संक्रमण…