After header

सलहबाट मकै बालीमा ५ करोड क्षति

अर्घाखाँची । जिल्लामा दश हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै बाली सलहले नष्ट गरेको छ । ६ दिनयतादेखि सलहले खेतबारी नछाडेपछि स्थानीयवासी हैरान भएका छन् । जिल्लाका केही भागमा  सलह नियन्त्रणमा आए पनि शीतगङ्गा नगरपालिकामा नियन्त्रणमा…

कर्णालीमा सङ्क्रमितभन्दा निको भएर घर जानेको सङ्ख्यामा वृद्धि

सुर्खेत – कर्णालीमा कोरोना सङ्क्रमित हुनेको भन्दा निको भएर घर जानेको सङ्ख्यामा वृद्धि भएको छ । शुक्रबार ५१ सङ्क्रमित निको भएर घर फर्केसँगै यस प्रदेशका कूल सङ्क्रमितमध्ये ८० प्रतिशत निको भएका छन् । दुई महिलासहित ५१ जना घर फर्केका छन् ।…

पहिरोमा चौपाया पुरिए, घर जोखिममा

बागलुङ – गए राति खसेको पहिरोले गोठ भत्किँदा चार चौपाया मरेका छन् । गलकोट नगरपालिका–११ रिघा, फेँदीका किसान दलबहादुर कुमालले पालेको भैँसी, गाई, गोरु र बाच्छी पहिरोमा पुरिएको वडाध्यक्ष डम्मर श्रीसले जानकारी दिए । उनका अनुसार भैँसी र गाई…

विदेशबाट फर्किए १६ हजारभन्दा बढी नेपाली

काठमाडौं – कोभिड–१९ को महामारी यता बिहीबारसम्म हवाई उडानमार्फत विभिन्न २१ देशमा अप्ठ्यारोमा परेका १६ हजार २९४ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । फिर्ता भएकामध्ये सबैभन्दा बढी बागमती प्रदेशका पाँच हजार ३५८ रहेका छन् भने सबैभन्दा कम…

अमेरिकाको सामाजिक र आर्थिक व्यवस्थापन (दोस्रो भाग

महाशक्ति राष्ट्र अमेरिका अमेरिका आजको एउटा महाशक्ति राष्ट्र घोषित छ । विकसित तथा हातहतियारयुक्त मात्र नभएर प्राविधिक विकासमा पनि अगाडि छ । तर महाशक्ति राष्ट्र केहीबेर बनिराख्नु ठूलो विषय होइन । लामो समय बनिराख्न आधारभूत वर्ग र सेवाको…