After header

नेपाली सेनाका प्रवक्तामा पौडेल

काठमाडौं – नेपाली सेनाका प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौडेल नियुक्त भएका छन् । उनी सैनिक मुख्यालयस्थित १५ बाहिनीपति हुन् । यसअघिका प्रवक्ता विज्ञानदेव पाण्डेलाई सुर्खेतस्थित उत्तरपश्चिम पृतनाको निमित्त पृतनापतिको जिम्मेवारी दिइएको…

ट्र्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, पाँच घाइते

तेह्रथुम – तेह्रथुमको आठराई गाउँपालिका–५ छातेढुङ्गाको अकवरे चोकमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन् । आठराई क्षेत्रमा मध्यपहाडी लोकमार्गमा काम गरिरहेको केजी कम्पनीको मे १ त ६२१९ नम्बरको…

एकलव्य : लगाव, अनुशासन र त्यागको कथा

जब गुरु र चेलाबीचको प्रसंग आउँछ वा आदर्श चेलाको  विषयमा चर्चा हुन्छ, एकलव्यको नाम आउँछ । एकलव्य धनु–विद्यामा निपूर्ण थिए । खासमा उनले द्रोणाचार्यलाई गुरु मानेर उनकै प्रतिमा स्थापना गरी धनु विद्या सिकेको थिए । पछि गुरु द्रोणाचार्यले उनलाई…

पाकिस्तानका विदेशमन्त्रीमा कोरोना संक्रमण पुष्टि

२० असार, काठमाडौं । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशी कोरोना संक्रमित भएका छन् । कुरैशी स्वयंले ट्वीटरमा यो जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘दिउँसो मलाई हल्का ज्वरो आएको महसुस भयो । त्यसपछि तुरुन्तै म होम क्वारेन्टिनमा बसेँ…

विश्वभर १ करोड १० लाखभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण

२० असार, काठमाडौं । विश्वभर १ करोड १० लाख ४५ हजारभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । यस्तै मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ५ सय ७७ पुगेको छ । कोरोना भाइरस संक्रमणबाट सबैभन्दा धेरै…