After header

कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन

१७ असार, काठमाडौं । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । उनको बुधबार बिहान गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौंमा निधन भएको नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति द्रोण कुँवरले जानकारी दिए । ६६…

तेहरानः क्लिनिकमा बिस्फोट हुँदा १३ को मृत्यु, थुप्रै घाइते

इरानको राजधानी तेहरानको एक क्लिनिकमा भएको बिस्फोटमा कम्तीमा १३ को ज्यान गएको छ । यो बिस्फोट सिना अतहर क्लिनिकमा भएको हो । अधिकारीका अनुसार दुर्घटनामा १३ को मृत्यु भएको छ र थुप्रै घाइते भएका छन् । मृतकको संख्या बढ्न सक्ने आशंका…

सुदूरपश्चिम प्रदेशमा नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण बढ्दै

सुदूरपश्चिम प्रदेशमा हालसम्म १७५ जना नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा बालबालिकामा पनि कोरोना सङ्क्रमण बढ्दै गएको देखिएको हो । एक साताअघि प्रदेशभरिमा ६१…

तुमी कोरोना ल्याउन्या डाक्डर

म जुम्लामा जन्मे हुर्केको व्यक्ति। जुम्ली खस भाषामा गाउँलेहरूलाई सम्झाउन अलिक सजिलो हुनाले अग्लो ठाउँमा चढेर भाषण गरें। मैले बोल्न थालेपछि कतिपयले भने बुझेजस्तै गरी टाउको हल्लाए। सोचें, मेरो कुरा सकरात्मक रूपमा लिए। म बोलिरहँदा करिब ७०…

मुकुन्डो लगाएर आएको समूहद्वारा वडाध्यक्षमाथि कुटपिट, घटनास्थलमा विप्लव समूहको पर्चा फेला

बुटवल । दाङमा एक वडाध्यक्षमाथि कार्यकक्षमै कुटपिट भएको छ । जिल्लाको शान्तिनगर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष फर्साराम डाँगीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुमित खड्काले जानकारी दिए । घटनास्थलमा  नेत्रविक्रम चन्द…