मूल्य घटेपछि मकै उत्पादक किसान चिन्तित
जिल्लाका किसानहरु लगाएको मकैको उचित मूल्य नपाउँदा चिन्तित बनेका छन । आफूले लगाएको मकैमा फौजी किराको सङ्क्रमणसँगै हावाहुरी र असिनापानीबाट बचेको मकैको मूल्य नपाउँदा किसानहरु थप मारमा परका हुन् ।
सबै समस्याका बीच उत्पादन गरेको मकैको उचित…
