After header

नागरिकता विधेयकको विरोधमा आन्दोलन गर्दै जसपा नेपाल

काठमाडौँ । सरकारले ल्याएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकको विरोधमा जनत समाजवादी पार्टीले आज देशभरि विरोधका कार्यक्रम आयोजना गर्दैछ । नागरिकतामा वैवाहिक अंगीकृतका लागि सात वर्षे प्रावधान राख्न लागेकोमा जनता समाजवादी…

परीक्षणको दायरा व्यापक बनाउन कांग्रेसद्वारा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण

नेपाली काँग्रेसले क्वारेन्टिनको मापदण्ड सुधार गर्दै पीसीआर परीक्षणको दायरा व्यापक बनाउन सरकारको ध्यानाकर्षण गरेको छ । काँग्रेसले गठन गरेको कोरोनापछिको उत्पन्न परिस्थितिको अनुगमन समितिका संयोजक तथा पार्टीका सहमहामन्त्री प्रकाशशरण महतको…

काँग्रेस केन्द्रीय कार्य समिति बैठक– कार्यतालिकामाथि छलफल गर्दै

काठमाडौं । नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी फागुन ७ गते नै गर्ने गरी अन्य अधिवेशनका कार्य तालिकामा हेरफेर गर्ने तयारी गरेको छ । काँग्रेसको आज दिउँसो बस्ने  केन्द्रीय कार्य समितिको बैठकमा कोभिड–१९ को सङ्क्रमणका कारण प्रभावित…

न्यूजिल्याण्डका लागि नेपालका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । न्यूजिल्याण्डका लागि नेपालका राजदूत महेशराज दाहालले आज त्यहाँका गभर्नरजनरल डेम पास्ते रेड्डीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरे  । भिडियो कन्फ्रेन्सिङका माध्यमबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै राजदूत दाहालले कोभिड–१९…

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु

काठमाडौं । चितवन, मोरङ, रुपन्देही, धनकुटा र कैलालीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । चितवनको भरतपुरमहानगरपालिका-१९ सत्रकिलोस्थित सडकमा बा.१३ च ५९२९ नम्बरको स्कारपियो र एनएल ०१ क्यू ५१०६…