After header

आगलागीमा तीन वर्षीया बालिकाको ज्यान गयो

भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीमा आगलागी हुँदा बालिकाको ज्यान गएको छ । स्थानीय कर्णबहादुर कार्कीको घरमा आगलागी हुँदा उनकी तीन वर्षीया नातिनी विष्णुमायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आइतबार भएको आगलागीमा परी…

आज कर्णालीमा सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले आज (असार १५ गते) सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले राष्ट्रिय धान दिवसको अवसरमा आज यो प्रदेशका जुम्लाबाहेक नौवटै जिल्लामा सार्वजनिक बिदा दिएको हो । जुम्लामा चैत महिनाको १२ गते धान दिवसका रूपमा बिदा दिने निर्णय…

चट्याङ : बढी क्षति, तर कम तयारी

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपालमा गएको बुधबार एकैदिनमा चट्याङले सात जनाको ज्यान लियो । सप्तरीमा चार, मोरङ, उदयपुर र कपिलवस्तुमा एक÷एक गरी एकै दिन यति धेरै मानिसले चट्याङ लागेर ज्यान…

काँग्रेस पदाधिकारी बैठक: कार्यतालिकामा छलफल हुने

काठमाडौं । नेपाली काँग्रेसले कोभिड–१९ को सङ्क्रमणका कारण प्रभावित भएको पार्टीको १४औँ महाधिवेशन तालिका अघि बढाउने विषयमा छलफल गर्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यालयमा आज  बस्ने पदाधिकारी बैठकमा कोरोनाका कारण प्रभावित भएको १४औँ…

विद्यालयमा क्वारेन्टिनः विद्यार्थीलाई मनोवैज्ञानिक असर पर्न सक्ने

काठमाडौं । कोरोना भाइरस रोकथामका लागि सामुदायिक विद्यालयलाई लामो समय क्वारेन्टिन बनाइँदा विद्यालय र बालबालिका शान्ति क्षेत्रको अवधारणामा प्रतिकूल असर पर्ने जनाइएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आज आयोजना गरेको…