After header

सम्पदा संरक्षण एवं पुन:र्निर्माणका काम जारी

काठमाडौं । कोरोना महामारीका कारण जारी बन्दाबन्दीमा पनि ऐतिहासिक एवं पुरातात्विक महत्वका सम्पदाको संरक्षण र पुनर्निर्माणका काम निरन्तर भइरहेका छन् ।  पुरातत्व विभागको चालू आर्थिक वर्षको कार्य प्रगति र आगामी वर्षको कार्ययोजनाका सम्बन्धमा…

मन्त्रालयमा आएदेखि भूमि समस्या बाहेकका विषयमा छलफल गर्न पाइएनः मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयमा आएदेखि भूमि समस्या बाहेकका विषयमा छलफल गर्न नपाएको गुनासो गरेकी छिन् । संघीय संसद राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको…

भण्डारीका विचार अहिले पनि उत्तिकै सान्दर्भिक: पूर्वमन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक । नेकपाका केन्द्रीय सदस्य एवं सांसद गोकुलप्रसाद बाँस्कोटाले जननेता मदनकुमार भण्डारी परिवर्तनकारी विचारका योद्धा भएको बताएका छन् ।  जननेता भण्डारीको ६९औँ जन्मजयन्तीमा राष्ट्रिय युवा सङ्घ नेपाल र अनेरास्ववियु…

भोलिदेखि शेयर बजार खुल्ने

काठमाडौं । लामो समय बन्द भएको शेयर बजार सोमबारदेखि खुल्ने भएको छ । आइतबार धितोपत्र बोर्डमा बसेको सञ्चालक समितिको बैठकले सोमबारदेखि बजार खोल्ने निर्णय गरेको बोर्डका एक अधिकारीले बताएका छन् । तर, औपचारिक घोषणा गर्न भने बाँकी रहेको ती…

लगातार वर्षाले जनकपुर जलमग्न

धनुषा । शनिबार राति परेको वार्षाले जनकपुर जलमग्न भएको  छ । सरोकारवाला निकायले पानीको उचित निकास गर्न नसक्दा यहाँको अधिकांश क्षेत्र जलमग्न भएको हो ।  जनकपुरका भानु, विद्यापति, विश्वकर्मा, कदमचोक, मिल्स एरिया, प्रादेशिक अस्पताल सडक,अस्पताल…