After header

कोरोना अपडेट : थप ४६३ जनामा संक्रमण पुष्टि, निको हुनेको संख्या ३ हजार नाघ्यो

बितेको २४ घण्टामा नेपालमा थप ४६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मोरङ, झापा, उदयपुर, इलाम, सुनसरी, धनुषा, महोत्तरी, दार्जुला, गोरखा,…

युएईबाट १ हजार ८ सय ८९ नेपाली स्वदेश फर्किए

युएई। संयुक्त अरब एमिरेट्स युएईमा कोरोनाका कारण समस्यामा परेका एक हजार ८ सय ८९ जना नेपाली स्वदेश फर्किएका छन् । नेपाल सरकारले विदेशमा समस्यामा परेका नेपालीहरुको स्वदेश फिर्तीका लागि बनाएको मापदण्ड अनुसार युएईबाट १ हजार ८ सय ८९ जना आफ्ना…

जो एमसीसीविरुद्ध एक्लै उभिइन् ..

कास्की । हातमा समातेको प्ले कार्डमा ठूल ठुला अक्षरमा लेखिएको छ, ‘राष्ट्रियता बेच्न पाइदैन, एमसीसी हामीलाई चाहिँदैन’ । अघिल्तिर झुण्ड्याइएको ब्यानरमा पनि यस्तै केही लेखिएको छ, एमसीसीबारे । बाटो हिँड्ने बटुवाहरुले एक नजर उनीतर्फ फ्याँक्छन् ।…

प्रधानमन्त्री ओली हटाउनेबारे सोच्नुपनि अपराध होः राज्यमन्त्री दुगड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिराज्यमन्त्री मोतिलाल दुगडले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नु वा हटाउनेबारे सोच्नुपनि अपराध हुने र पाप लाग्ने टिप्पणी गरेका छन् । उनले भने,‘अहिले प्रधानमन्त्रीको विकल्प सोच्नु वा…

कामलाई नतिजामुखी बनाउन मन्त्री भट्टराईको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आगामी आव २०७७/७८ को योजना कार्यक्रमलाई नतिजामुखी बनाउन मातहत निकायलाई निर्देशन दिएका छन् । एसएमटी (सिनियर मेनेजमेन्ट टिम) को बैठकलाई आज सम्बोधन गर्दै उनले आगामी…