अवैध १८ लाख रुपैयाँसहित ३ जना पक्राउ
जनकपुर । अवैध १८ लाख रुपैयाँसहित महोत्तरीबाट ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर २ स्थित भलुई चोकबाट ३ जनालाई १८ लाख रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको २ नम्बर प्रदेश प्रहरी कार्यालय…
