After header

सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु

काठमाडौं । विभिन्न स्थानमा भएको छुट्टाछुट्टै दुर्घटनामा ६ जनाकाे मृत्यु भएकाे छ । प्रहरीकाअनुसार सर्लाहीको कबिलासी नगरपालिका-१० स्थित सडकमा बा.१० प ४४८१ नम्बरको मोटरसाइकलको ठक्करबाट पदैलयात्री हाल नाम, थर, वतन नखुलेका…

मोरङ र डडेल्धुरामा २ जना मृतावस्थामा फेला

काठमाडौं । मोरङ र डडेल्धुरामा २ जना मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार मोरङको रतुवामाई नगरपालिका-५ अधिकारी चोकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष शनिबार बिहान मृत अवस्थामा फेला परेका छन् । यसैगरी…

सिन्धुलीमा पनि देखियो सलह किरा

सिन्धुली । भारतको विहार हुँदै नेपाल प्रवेश गरेको सलह किरा सिन्धुलीमा पनि देखिएको छ । सिन्धुलीका विभिन्न  स्थानमा सलह किरा देखिएको कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ ।   सिन्धुलीको कमलामाई नगरपालिका २, ८ बाघमारा र १० को भडारमा सलहजस्तै…

रौतहटमा २ जना वडा अध्यक्षसहित १४ जनामा कोरोना संक्रमण पुष्टि

रौतहट । रौतहटको एउटा नगरपालिकाका २ जना वडा अध्यक्षसहित १४ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । भारतीय सिमानासंग जोडिएको बौधीमाई नगरपालिकाका २ जना वडा अध्यक्ष र कर्मचारी गरी १४ जनामा कोरोना भाईरस संक्रमणको पुष्टि भएको…

मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु

सर्लाही – सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । शुक्रबार साँझ सर्लाहीको कबिलासी नगरपालिका वडा नम्बर १० स्थित नवलपुर मंलगवा सडकखण्डमा मंलगवाबाट नबलपुरतर्फ जादैँ गरेको बा १० प ४४८१ न. मोटरसाइकलले पदैल यात्रीलाई…