After header

बुटवलमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

बुटवल – पूर्व–पश्चिम राजमार्गअन्र्तगत बुटवल १० रामनगर धागो कारखाना नजिकै  गएराति भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार रामनगरमा रोकी राखेको ना ६ ख ६२४ नम्बरको ट्रकमा बा १४ च ६८७९…

ट्र्याक्टर नहरमा खस्दा चालकको मृत्यु

रौतहट – रौतहटको गुजरा नगरपालिकास्थित एउटा ट्र्याक्टर नाहरमा खस्दा चालकको घटनास्थलमै मृत्यु भएको छ ।  गुजरा ४ गढिमाई मन्दिर छेउमा तीब्र गतिमा गइरहेको ना७ त ८७३८ नम्बरको ट्र्याक्टर नहरमा खस्दा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको…

सूचना प्रविधिको ट्रेन्ड : हाम्रो लक्ष्य कहाँ हो, हामी कहाँ पुग्यौँ ?

काठमाडौं । शक्तिशाली मानिने विश्वका राष्ट्र र व्यक्तिसँग शक्तिका मूलतः ३ आधार हुन्छन् । हतियार, अर्थतन्त्र र सूचना । विगतमा अत्याधुनिक हतियार भएका मुलुकलाई शक्तिशाली मान्ने चलन थियो । विस्तारै अर्थतन्त्रको आकार र आर्थिक क्षमतालाई राष्ट्रको…

राष्ट्रिय वाणिज्य बैंकको बाँके त्रिभुवन चोक शाखाका प्रबन्धक पक्राउ

राँझा – सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ । रूपियाँ एक करोड २५ लाख ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढको मुद्दा…

रङ्गीन छाया

हेर्दाहेर्दै म पनि ब्याच्लर पढ्ने भएछु । हुन त एसएलसी पास गर्नुभन्दा पनि पहिले मेरो जब गर्नुपर्ने बाध्यता थियो । किनभने घरमा जागिर गर्ने कोही थिएन । पैसाको मुख देख्न कि त केही जिन्सी सामानको बेचबिखन गर्नुपथ्र्यो कि कसैसँग सापट माग्नुपथ्र्यो…