करणीका मुद्दा बढे, बहुविवाहका मुद्दा घटे
भोजपुर – भोजपुरमा पछिल्लो समय जबर्जस्ती करणीका घटना वृद्धि भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले दिएको तथ्याङ्कअनुसार दर्ता भएका कूल मुद्दामध्ये ७० प्रतिशतभन्दा बढी बलात्कारका घटनाको मुद्दा रहेका छन् ।
यस आर्थिक वर्षमा जिल्ला…
