After header

कानून र नियमहरु संविधान विपरित बन्न हुँदैन : उपसभापति निधि

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले नागरिकताका विषयमा नेपालको संविधान ०७२ ले व्यवस्था गरे विपरित कानून निर्माण गर्न खोज्नु संविधानको उल्लंघन हुने बताएका छन् ।  काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार…

दलित गैरसरकारी संस्था महासंघद्वारा सोती घटना र अंगिरा पासी हत्याको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक…

काठमाडौँ । दलित गैरसरकारी संस्था महासंघले जाजरकोट र रुकुमपश्चिमको सोतिगाउँ घट्ना र रुपन्देही देवदह अंगिरा पासीको बलात्कारपछि हत्या प्रकरणको संक्षिप्त स्थलगत् अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । टोलीले जेठ २६ गतदेखि जेठ ३२ गतेसम्म स्थलगत्…

महिलाहरुका लागि क्वारेन्टिन सुरक्षित र व्यवस्थित बनाउन निर्देशन

संसदीय समितिले क्वारेन्टिनहरुलाई सुरक्षित र व्यवस्थित बनाउन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ । शुक्रबार महिला तथा सामाजिक समिति बैठकले क्वारेन्टिनहरुमा महिला हिंसाका घटनाहरु बढिरहेकोले व्यवस्थित र मर्यादित…

थप ४८ जना कोरोना संक्रमणमुक्त भए

काठमाडौँ । नेपालमा कोरोनभाइरसको संक्रमण भएर निको हुनेको संख्या २ हजार ६९८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४८ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका हुन् । यसमा ८ महिला र ४० पुरुष रहेका छन् ।

गोरखाको भिमसेन थापा गाउँपालिका एक साताको लागि सिल

गोरखा । गोरखाको भिमसेन थापा गाउँपालिका एक साताको लागि सिल गरिएको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या गाउँपालिका पनि बढ्दै गएको र कन्ट्याक्ट ट्रेसिङमा समेत केहीलाई संक्रमण भएको देखिएपछि गाऊँपालिका सिल…