कोरोना अपडेट : काठमाडौंका ३ सहित ५९३ जनामा संक्रमण पुष्टि
बितेको २४ घण्टामा काठमाडौंका ३ सहित विभिन्न जिल्लामा गरी ५९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
मोरङ, झापा, सुनसरी, धनुषा, महोत्तरी, सिरहा, अझाम, बैतडी, बझाङ, बाजुरा, बारा, दार्चुला, गोरखा, कैलाली, कञ्चनपुर, कपिलबस्तु, रौतहट,…
