After header

पेटभित्रै बच्चा मरेको गर्भवतीको हेलिकोप्टरबाट उद्धार

पेटभित्रै बच्चा मरेपछि सिकिस्त बिरामी बनेकी केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित मामातिमकी १९ वर्षीया मन्दिरा विश्वकर्मालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको छ । सुत्केरी व्यथाले च्यापेपछि सोमबार राति जिल्ला अस्पताल…

अष्ट्रेलियामा वृद्धालाई ठगेको आरोपमा १९ र २२ वर्षे नेपाली पक्राउ

पश्चिमी सिड्नीमा बस्ने एक वृद्धाको हज्जारौं डलर ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन् । प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षे आयुष भट्टराईलाई टेलोपियास्थित वृद्धाको घरबाट सोमबार स्थानीय समयानुसार साढे चार बजे पक्राउ गरेको हो ।…

पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

पोखरा । पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम बुधबार सार्वजनिक भएको छ । पोखरा महानगरपालिकाले गत वर्षको नीति तथा कार्यक्रमको समीक्षा गर्दै आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । पोखरा महानगरपालिकाको नीति…

स्थानीय सरकार प्रमुखको गुनासो– क्वारेन्टिनमा बस्नै मान्दैनन् बाहिरबाट आएकाहरु

सिंजा । जुम्ला जिल्ला विपद् व्यवस्थापन समिति जुम्लाको बैठकमा स्थानीय सरकारका प्रमुखहरुले सुरक्षा व्यवस्था कमजोर हुँुदा क्वारेन्टिनमा बस्न नमानेको गुनासो गरेका छन् । सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावल क्वारेन्टिनमा सुरक्षा नभएका कारण…

क्वारेन्टिनमा बसेका व्यक्तिद्वारा आत्महत्या

जिल्लाको घिरिङ गाउँपालिकाका एक व्यक्तिले मङ्गलबार राति आत्महत्या गरेका छन् । सोही गाउँपालिका निवासी ४९ वर्षीय व्यक्तिले पङ्खाको सिलिङमा सुरुवालको पासो लगाई आत्महत्या गरेका हुन् । भारत रोजगारीमा गएका उनी गत असार ४ गते घर आएका थिए ।शुरुमा…