After header

सुदूरपश्चिम प्रदेशमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबार सेती प्रादेशिक अस्पतालस्थित प्रयोगशालामा गरिएको परीक्षण बाट ५७ जनामा पुष्टि भएको हो । पुष्टि भएका मध्ये ३२ जना कैलालीको गोदावरी नगरपालिका र २५ जना लम्की…

द्वन्द्वकालीन घटनाहरुको समयमै व्यवस्थापन गर्न जोड, ९ हजार व्यक्तिको गोप्य सूची तयार

काठमाडौं । द्वन्द्वकालीन घटनाहरुको व्यवस्थापन समयमै गर्न नसके देश ठूलो संकटमा पर्ने विज्ञहरुले चेतावनी दिएका छन् । संसदको महिला तथा सामाजिक समितिमा विज्ञहरुले संयुक्त राष्ट्रसंघले सम्पूर्ण गतिविधिहरु नजिकबाट नियालिरहेको उल्लेख गर्दै…

तनहुँमा क्वारेन्टिनमा बसेका व्यक्तिले गरे आत्महत्या

१० असार, काठमाडौं । तनहुँमा क्वारेन्टिनमा बसेका एक व्यक्तिले झुन्डिएर आत्महत्या गरेका छन् । घिरिङ गाउँपालिका–३ सुन्धारास्थित चन्द्रज्योति माध्यमिक विद्यालयको क्वारेन्टिनमा बस्दै आएका अन्दाजी ४९ वर्षीय पुरुषले मंगलबार राति झुन्डिएर…

विद्यालय सञ्चालकको गुनासो- महामारीका बेला सरकार अभिभावक बन्न सकेन

० असार, काठमाडौं । संस्थागत विद्यालय सञ्चालकहरूले नोवेल कोरोना भाइरस (कोभिड-१९) को असरबारे सरकारले स्पष्ट नीति नल्याउँदा आफूहरू मारमा परेको गुनासो गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सहअध्यक्ष डिके ढुंगाना…

भारतको रणनीति : तत्काल ओली सरकारसँग वार्ता नगर्ने

१० असार, काठमाडौं । के नेपाल-भारत सम्बन्ध पाँच वर्षअघिकै अवस्थामा फर्किएको हो ? पाँच वर्षअघि आफ्नो आग्रह नसुनेर नेपालको संविधानसभाले संविधान जारी गरेपछि भारतले अघोषित नाकाबन्दी लगाएको थियो । अहिले नेपाल भारत सम्बन्ध पछिल्ला केही प्रकरणबाट…