After header

तिलोत्तमाको बजेट १ अर्ब ८९ करोड २६ लाख

१० असार, बुटवल । तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को लागि १ अर्ब ८९ करोड २६ लाखको बजेट सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको तुलनामा तिलोत्तमाले आगामी आर्थिक वर्षको बजेट ३५ करोडले बढी हो । बुधबार सातौं नगरसभाको तेस्रो बैठकमा…

वीरेन्द्रनगरको बजेट एक अर्ब ४२ करोड, काँक्रेविहारमा चिडियाखाना

१० असार, सुर्खेत । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष ०७७/०७८ का लागि एक अर्ब ४२ करोड बढीको बजेट ल्याएको छ । ९९ लाख ९१ हजार रुपैयाँको बजेट ल्याएको छ । सातौं नगरसभामा कार्यबहाक नगर प्रमुख तथा उपमेयर…

स्थानीय सरकार प्रमुखको गुनासो– क्वारेन्टिनमा बस्नै मान्दैनन् बाहिरबाट आएकाहरु

सिंजा । जुम्ला जिल्ला विपद् व्यवस्थापन समिति जुम्लाको बैठकमा स्थानीय सरकारका प्रमुखहरुले सुरक्षा व्यवस्था कमजोर हुँुदा क्वारेन्टिनमा बस्न नमानेको गुनासो गरेका छन् । सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावल क्वारेन्टिनमा सुरक्षा नभएका कारण…

खानेपानी मन्त्रालयले देशभरका क्वारेन्टिनमा शौचालय निर्माण गर्ने

–सञ्चिता घिमिरे काठमाडौँ । खानेपानी मन्त्रालयले देशभरका सबै क्वारेन्टिनमा शौचालय बनाउने तयारी अघि बढाएको छ । मन्त्रिपरिषद्को गत साताको बैठकले मन्त्रालयलाई शौचालय निर्माणको जिम्मेवारी दिएको थियो । मन्त्रालयले कुन मोडलको बनाउने, कुन…

सुनको मूल्य तोलामा ९१ हजार १०० रुपैयाँ पुग्यो

काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ९१ हजार १०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा रु ५०० ले बढेर तोलामा ९१ हजार १०० रुपैंयाँमा कारोबार भएको हो । यो मूल्य हालसम्मकै…