After header

नेपालले स्वतन्त्र निर्णय गर्दा किन गलत प्रचार ?

काठमाडौं । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले वैवाहिक अङ्गीकृत नागरिकता विषयमा गरेको निर्णयका विषयलाई लिएर भइरहेको गलत प्रचारलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले आज राष्ट्रियसभाको बैकठमा आपत्ति प्रकट…

प्रधानमन्त्रीको वेसारे आइडोलोजीको ज्ञान जनताले मन पराएनन् : सांसद संग्रौला

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी सांसाद डा. डिला संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण कोरोना मजाकको विषय बनेको बताएकी छन् । मंगलबारको प्रतिनिधिसाभ बैठकमा सांसद संग्रौलाले भनिन्, मुलुकको प्रधानमन्त्रीले  कोरोना…

कोभिड-१९ को सन्दर्भमा फैलिरहेको भेदभाव अन्त्यको आह्वान गर्दै अभियान शुरु

काठमाडौं । राजधानीस्थित संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संस्थासहित ३० भन्दा बढी सङ्घसंस्थाले कोभिड–१९ को सन्दर्भमा फैलिरहेको भेदभाव र दोषारोपण अन्त्यको आह्वान गर्दै स्नेह फैलाउने अभियान शुरु गरेका छन् ।…

पहिरो खसेपछि तातोपानी नाकामा सामान लिन चीन हिँडेका कन्टेनरहरु बाटोमै अलपत्र

मेलम्ची – ढुङ्गासहितको पहिरोले बाटो अवरुद्ध पारिदिएपछि अहिले तातोपानी नाकामा सामान लिन चीन हिँडेका कन्टेनरहरु बाटोमै अलपत्र परेर थन्किएका छन् । ढुङ्गासहित पहिरो खसेपछि तातोपानी भएर भित्रिने मालवाहक सवारी साधन बीच बाटैमा अलपत्र परेका हुन् ।…

भारतीय गाडीको ठक्करबाट एक वृद्धको मृत्यु

मकवानपुर – भारतीय गाडीको ठक्करबाट मकवानपुरमा एक वृद्धको मृत्यु भएको छ । सोमबार साँझ मनहरिको सुनाचुरी भन्ने ठाउँमा भारतीय ग्यास बुलेटको ठक्कबाट पैदलयात्री ७३ वर्षीय जसबहादुर घिसिङको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भारतबाट…