आइतबार दश अन्तरराष्ट्रिय उडान, नौ सय यात्रु नेपाल फर्किए
मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि एकैदिन १६ चार्टर्ड उडान भएका छन् । अन्तरराष्ट्रियतर्फ १० र आन्तरिकतर्फ छ यात्रु उद्धार तथा कार्गो उडान भएका विमानस्थल कार्यालयले जनाएको छ । अन्तरराष्ट्रिय उडानबाट मात्रै ९२१ यात्रु…
