After header

चीनले पक्राउ गरेको थियो लेफ्टिनेन्ट कर्नल, तीन मेजरसहित १० भारतीय सैनिक

चीनले पक्राउ गरेका १० भारतीय सैनिकलाई गलवान घाटीमा भएको हिंस्रक संघर्ष पछि रिहा गरेको छ । द हिन्दुले सेनासँग सम्बन्धित स्रोतलाई उद्धृत गर्दै यस्तो जानकारी दिएको हो । मेजर जनरल स्तरको वार्तापछि भारतीय सैनिकलाई…

भीमफेदी–कुलेखानी र कान्तिराजपथ अवरुद्ध

भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ जोड्ने सडकअन्तर्गत पर्ने भीमफेदी गाउँपालिका–६ देउराली र चिसापानीगढीमा आज पहिरो जाँदा हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा अवरुद्ध भएको भीमफेदी इलाका प्रहरी कार्यालय जनाएको छ । भीमफेदी देउराली र…

नदीजन्य पदार्थ उत्खनन रोक्न सुरक्षाकर्मी परिचालन

जिल्ला प्रशासन कार्यालयले जिल्लामा नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सक्रियता देखाएको छ । राप्तीसोनारी र डुडुवा गाउँपालिकाका विभिन्न खोला तथा नदीबाट अवैधरुपमा ती पदार्थको उत्खनन भएको पाइएपछि त्यसलाई रोक्न सुरक्षाकर्मी…

रुपन्देहीको सैनामैना नगरपालिकाले सक्यो कोरोना रोकथाममा १ करोड ४६ लाख

बुटलल । रुपन्देहीको सैनामैना नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा राहत वितरणमा भएका क्रियाकलापहरुसहित खर्च विवरण सार्वजनिक गरेको छ । हालसम्म १ करोड ४६ लाख ४ हजार ५ सय ४९ रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ ।…

अढाई महिनापछि खुल्यो जानकी मन्दिरको मुलढोका

जनकपुरधाम । गत चैत १५ देखि बन्द रहेको हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र जनकपुरधामस्थित जानकी मन्दिरको पट (मुलढोका) ८१ दिनपछि  खुलेको छ । कोरोनाले विश्वव्यापी महामारीको रुप लिएपछि भक्तजनहरुको भीडभाडलाई लिएर बन्द भएको जानकी मन्दिरको पट…