After header

राष्ट्रियसभामा ४ विधेयक टेबुल

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त चार विधेयक टेबुल भएको छ । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले ‘आर्थिक विधेयक, २०७७’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७७’, ‘ऋण तथा जमानत (तेइसौँ संशोधन) विधेयक,…

ज्येष्ठ नागरिकलाई कोरोनाबाट बचाउन सरकारले विशेष ध्यान दिएको छः मन्त्री गुरुङ

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले ज्येष्ठ नागरिकको सुरक्षामा सरकारले विशेष ध्यान दिने बताएका छन् । मन्त्री गुरुङले जेष्ठ नागरिकहरु सबैका अविभावक भएकाले कोभिड–१९ को महामारीबाट बचाउन सरकारले उनीहरुको विशेष…

सुरक्षा विधि अप्नाएर जोरपाटी-गोकर्ण-सुन्दरीजल सडक विस्तार

काठमाडौं । जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार शुरु भएको छ ।  बन्दाबन्दीले रोकिएको काम वैशाख पहिलो सातापछि सुरक्षाका विधि अपनाएर शुरु भएको थियो । जेठ पहिलो साता नगरपालिका–४ र ७ मा गरी दुई जना सङ्क्रमित भएपछि दुवै वडा सिल गरिएको थियो…

कोरोनाविरुद्धको पहिलो लडाईं जितेको फ्रान्सका राष्ट्रपतिको दाबी

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले फ्रान्सले कोरोनाविरुद्धको पहिलो लडाईं जितेको र अब विभिन्न प्रकारको प्रतिबन्ध हटाइने जानकारी दिएका छन् । कोरोना महामारी सुरु भएदेखि आइतबार उनले देशको नाममा चौथो सम्बोधन गरे । उक्त…

श्रमिक बालिकालाई मदिरा खुवाई बेहोस पारेर बलात्कार

श्रमिक बालिकालाई मदिरा खुवाई बेहोस पारेर बलात्कार गरेको आरोपमा सप्तरीबाट एक युवक आइतबार पक्राउ परेका छन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ का ३७ वर्षीय शिवशङ्कर मण्डल एक वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले…