After header

काठमाडौँ उपत्यकामा होम डेलिभरी गर्ने तयारी

बन्दाबन्दीमा  चक्रपथभित्र अनलाइनमार्फत होम डेलिभरी सेवा प्रदान गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अब काठमाडौँ उपत्यकाका अन्य क्षेत्रमा डेलिभरी गर्ने तयारी गरेको छ । बन्दाबन्दी अवधिमा उपभोक्तासँग…

कोरोना जाँचमा दोस्रो जुम्ला, पहिलो स्थानमा काठमाडौँ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण भए/नभएको पत्ता लगाउन पिसिआर परीक्षणको दायरा बढाउँदै गएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाडौँपछि सबैभन्दा बढी…

भक्तपुर दुर्घटनाः ट्याङ्करको ठक्करले महिलाको ज्यान गयो, बाइक अनियन्त्रित भई किशोरको मृत्यु

फरक–फरक सडक दुर्घटनामा परेर भक्तपुरमा एक महिला र एक किशोरको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार विहिबार करिब १ बजे मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ बोडेमा बा ५ ख ४३११ नं.को पानीको ट्याङ्कर र बा ९२ प ७०७७…

किसानलाई ४० हजार माछाका भुरा वितरण

म्याग्दीको बेनी नगरपालिकाले नगरपालिका क्षेत्रका २७ किसानलाई माछाका भुरा वितरण गरेको छ । मत्स्य अनुसन्धान केन्द्र बेगनासताल पोखराबाट ग्रास र कमन कार्प जातको माछाका भुरा ल्याएर किसानलाई वितरण गरिएको नगरपालिकाको पशु शाखाले जनाएको छ ।…

प्रतिनिधिसभामा अन्तर्राष्ट्रिय समितिको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । प्रतिनिसभाको बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौलाले ‘समितिको वार्षिक प्रतिवेदन, २०७७’ सदनसमक्ष पेश गरेकी छिन् ।  संसदीय समितिका वार्षिक प्रतिवेदन सदनसमक्ष पेश गर्र्ने संवैधानिक व्यवस्था छ । आजको बैठकमा…